आर्सनलद्वारा म्यान्चेस्टर युनाईटेड पराजित



इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले पराजित गर्यो ।

टोटनह्यामका लागि ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गर्दा ब्राइटनका तारिक लाम्पटेले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलहरुमा साउथह्याम्प्टनले एस्टन भिल्लालाई ४–३ ले पराजित गर्दा न्युकासल युनाइटेडले एभर्टनमाथि २–१ को जित निकालेको छ ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुने छन् । आज फुल्हमले वेष्ट ब्रोमसँग खेल्दा लिड्स युनाइटेड र लेष्टर सिटी भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढीको लगातार दोस्रो जित

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले

खेल सङ्घ वर्गीकरण गर्न कार्यदल गठन

  काठमाडौँ ।  खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद

बागमतीलाई पराजित गर्दै आर्मी केपी ओली कपको फाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन

ललितपुर र पोखराले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा