नेशन्स लिग फुटबलमा फ्रान्स विजयी



युईएफए नेशन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ । विश्व विजेता फ्रान्सले नेसन्स लिगको दोस्रो लेगमा विश्वकप उपविजेता क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यान र केलियन एम्बाप्पेले गोल गरे । क्रोएसियाका निकोला भ्लासिकले एक गोल फर्काए । आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा भ्लासिकले गोल गरेपछि घरेलु टोलीले खेल १–१ को बराबरीमा ल्याएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा ७९ औं मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि निर्णायक गोल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढीको लगातार दोस्रो जित

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले

खेल सङ्घ वर्गीकरण गर्न कार्यदल गठन

  काठमाडौँ ।  खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद

बागमतीलाई पराजित गर्दै आर्मी केपी ओली कपको फाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन

ललितपुर र पोखराले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा