नोभाक जोकोविच सेमिफाइनलमा प्रवेश



नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएरातिको प्रतिस्पर्धामा पाब्लो कारेनो बुस्तालाई पराजित गर्दै जोकोविच सेमिफाइनल प्रवेश गरेका हुन् । पहिलो हाफमा पछि परेका विश्व नम्बर एक टेनिस खेलाडी जोकोविचले स्पेनिस प्रतिद्वन्द्वी बुस्तालाई ४–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरे । प्रतिस्पर्धाको पहिलो हाफमा पछि परेका जोकोविच पछिल्ला तीन सेटमा विजयी भएका हुन् । स्टेफानोस प्रतिद्वन्द्वी एन्ड्री रुब्लेभलाई ७–५, ६–२ र ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२०

ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको

ललितपुर र वीरगञ्जको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ