नोभाक जोकोविच सेमिफाइनलमा प्रवेश



नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएरातिको प्रतिस्पर्धामा पाब्लो कारेनो बुस्तालाई पराजित गर्दै जोकोविच सेमिफाइनल प्रवेश गरेका हुन् । पहिलो हाफमा पछि परेका विश्व नम्बर एक टेनिस खेलाडी जोकोविचले स्पेनिस प्रतिद्वन्द्वी बुस्तालाई ४–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरे । प्रतिस्पर्धाको पहिलो हाफमा पछि परेका जोकोविच पछिल्ला तीन सेटमा विजयी भएका हुन् । स्टेफानोस प्रतिद्वन्द्वी एन्ड्री रुब्लेभलाई ७–५, ६–२ र ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ