म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश



म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति नै भएको चौथो चरणको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा स्कट म्याकटोमिने, ख्वान माता र पउल पोग्बाले गोल गरे ।

यस्तै गएराति नै भएका अन्य खेलहरुमा म्यानचेस्टर सिटी, एभर्टन र न्यूक्यासल पनि विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ