डोमेनिक थियम युएस ओपनको च्याम्पियन



विश्व नम्बर तीन डोमेनिक थियमले रोमाञ्चक फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै युएस ओपनको च्याम्पियन बनेको छ ।
उनले खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै पहिलो पटक युएस ओपनको उपाधि जितेका हुन् । युएस ओपन जित्ने उनी पहिला अस्ट्रियाका खेलाडी बनेका छन । उनले फाइनलमा ज्वेरेवलाई २(६, ४(६, ६(४, ६(३, ७(६ (६) ले हराउँदै उपाधि जितेका हुन्। ७१ वर्षपछि सुरुका दुई सेट गुमाएर पनि फाइनलमा उपाधि उनले हात पारेका हुन्। यसअघि सन् १९४९ मा पांजो गोञ्जालेजले १९४९ मा सुरुका दुई सेट गुमाएर पनि जित निकालेका थिए । २७ वर्षे थिएम ६ वर्षपछि ग्राण्डस्लाम जित्ने नयाँ खेलाडी हुन् ।

यसअघि सन् २०१४ मा क्रोएसियाका खेलाडी मारिन सिलिचले केइ निशिकोरीलाई हराउँदै युएस ओपनको उपाधि जितेका थिए। यसअघि थिएम तीनपटक ग्राण्ड स्लामको फाइनलमा पराजित भइसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई