स्क्वास प्रशिक्षकलाई कारोना संक्रमण



काठमाडौं । स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिबार पीसीआर परीक्षण गराएकोमा रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको बताए । उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बसेका छन् । उनले परिवारका सबै सदस्यको पीसीआर परीक्षण गराइने बताए । उनी डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीद्वारा बागमती पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय

सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

ललितपुर । नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा

जय ट्रफी मेन्स एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली

सोतोकान कराते टोली भारत प्रस्थान

काठमाडौँ । खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३औँ संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२