१३ औं सागका स्वर्ण पदक बिजेताहरुलाई नगदसहित सम्मान गर्ने



नेपाली कांग्रेसका खेलकुद बिभागका प्रमुख मोहन बस्नेतले खेल क्षेत्रको बिकास लागि आन्तरिक प्रतियोगीताहरु आयोजना गर्ने बताउनुभएको छ । शनिबार बिभागमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले खेल र खेलाडीको बिकासका लागि बिभागले आफ्नो काम गर्ने बताउनुभयो ।

उहाले अव खेल क्षेत्रको गतिविधी बिस्तारै अघि बढाउनुपर्ने धारणा पनि राखनुभयो । उहाले अवको दशदिनभित्र १३ औं साग खेलका स्वर्ण पदक बिजेताहरुलाई नगदसहित सम्मान गर्ने जानकारी दिनुभयो । त्यस्तै बिभागले टोकियो ओलम्पीक २०२१ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको कोरोना बिमा गर्ने कार्यलाई पनि अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य