लिओनेल मेस्सीको ला लिगाको एउटै सिजनमा २० भन्दा बढी गोल



कप्तान लिओनेल मेस्सी ला लिगाको एउटै सिजनमा २० वा सोभन्दा बढी गोल र सँगै २० वा सोभन्दा बढी गोलको अवसर सिर्जना गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००८–०९ सिजनमा बार्सिलोनाका पूर्व खेलाडी ज्याभीपछि मेस्सीले एकै सिजनमा २० वटा गोलको अवसर सिर्जना गर्न सफल भएका हुन् ।

ला लिगाको एकै सिजनमा कुनै पनि खेलाडीले एकैपटक २० वा सोभन्दा बढी गोल र एसिस्टको कोशेढुंगा पार गर्न सकेका छैनन् । युरोपका शीर्ष ५ लिगमा भने यो उपलब्धि हासिल गर्ने मेस्सी दोस्रो खेलाडी हुन् । यसअघि थिएरी हेनरीले सन् २००२-०३ सिजनमा आर्सनलका लागि २४ गोल र २० एसिस्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य