दोभान युवा क्लब विजेता बन्न सफल



तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसिप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसिप सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता बन्न व्यास नगरपालिका–१ दोभान युवा क्लबका खेलाडी सफल भएका छन् । शनिवार व्यास –३ स्थित रिभरसाइड क्लबलाई हराउँदै दोभानले रु एक लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । व्यास नगरपालिका–३ रिभरसाइड युवा क्लबका खेलाडीलाई पुरस्कार वितरण गाउँपालिकाका अध्यक्ष मायादेवी रानालगायतद्वारा भएको छ । उपविजेता बन्न सफल रिभरसाइडले रु ५५ हजार ५५५ प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय महिला लिग फुटबलमा एपीएफद्वारा त्रिभुवन आर्मी पराजित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ

ला लिगामा गेटाफेमाथि बिलवाओको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । गएराति भएको खेलमा

टटनह्याम एफ ए कप फुटबलमा फराकिलो अन्तरले विजयी

टटनह्याम एफए कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेको छ । चौथो चरणको खेलमा गएराती

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र पुलिस तथा वाग्मती र आर्मी सेमिफाइनलमा भिड्ने

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र