ओपन स्क्वास प्रतियोगिता शुक्रबारबाट सुरु



पीआरसी ओपन स्क्वास प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्क्वास संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २३ देखि २७ गतेसम्म हुने जानकारी गराएको छ ।

सातदोबाटोस्थित स्क्वास हलमा हुने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला र मास्टर ४५ वर्ष भन्दामाथि गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ । पशुपति रोड क्यारियरको मुख्य प्रायोजन रहेको प्रतियोगितामा बेलायतको ब्रिटिस गोर्खा आर्मीका १० खेलाडी गरि कुल ६० जना खेलाडीहरुको सहभागिता रहने संघका सचिव शम्भु तन्डुकारले जानकारी दिए । आयोजकले जनाएको छ । विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ

इंग्ल्याण्डमाथि पाकिस्तानको तीन रनको जित

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ बाट सुरु हुँदै, खेलस्थलको भने बल्ल मर्मत सुरु

कृष्ण दवाडी, कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा

ओहायो इन्ट्रा कप फुटबलमा एफसी युनाइटेड फाइनलमा

काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी