फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा



विश्‍व फुटबलको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा यथावत रहेको छ । बिहीबार सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा यथावत रहेको हो ।

बेल्जियम शीर्ष स्थानमा छ भने क्रमशस् फ्रान्स, ब्राजिल, इङ्‍ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जे्न्टिना र कोलम्बिया २ देखि १०औं स्थानसम्म छन्।

एसियाबाट प्रतिनिधित्व गर्ने जापान २८औं रहेर यो महाद्वीपको शीर्ष स्थानमा छ। दक्षिण एसियाको प्रतिनिधित्व गर्ने सूचिमा भने चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त