साविक विजेता मनाङ मर्स्याङ्दी ४-१ गोलले विजय



काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत भएको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दीले न्युरोड टिम एनआरटीलाई ४-१ गोलले हराएको छ ।

आइतबार मनाङको जितमा अन्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे। ११ खेलबाट २२ अंक भएको मनाङ शीर्षस्थानमा रहेको नेपाल आर्मीभन्दा चार अंकले पछाडि छ। अब दुवै टोलीले समान दुई खेल खेल्न बाँकी छ। आर्मीले एक खेल जितेमात्र पनि मनाङ उपाधि होडबाट बाहिरिने छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा बिजेता र उपबिजेता शेख दाजुभाइलाई गृहजिल्लामा सम्मान

वीरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ

पौवादुङमा गोल्डकप फुटबल माघ १ गतेदेखि हुने

भोजपुर । भोजपुर जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु

चितवन। महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु भएको

मेयर कप भेट्रान फुटबल हुने

काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर