एनआरटी पाँचौ स्थानमा



काठमाडौं । दशरथ रंगशालामा न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबले बराबरीमा रोकेको छ । आज भएको खेलमा एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकिएको हो ।

खेलका आर्मीले गोलका आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन । इन्जुरी टाइममा एनआरटीका जुनियर निकुनगुए रातो कार्ड पाएका थिए ।

बराबरीमा रोकपछि आर्मीले तीन अंकको अग्रता बनाउनु अवसर गुमाएको छ । उसको ८ खेलबाट १७ अंक छ । समान खेलबाट मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको १६(१६ अंक छ । एनआरटी १२ अंकसहित पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार