ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा ,टोलीमा दुई नयाँ खेलाडी



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

शुक्रबार घोषणा भएको टोलीमा दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । जसमा कमल सिंह ऐरी र सुशन भारी रहेका छन् । स्पिनर बसन्त रेग्मीको स्थानमा सुशन भारीले मौका पाए भने अलराउण्डर सोमपाल कामीको स्थानमा कमलसिंह ऐरीले स्थान बनाए । कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई