जाउलाखेल ८ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा



जाउलाखेल युथ क्लब चौथो स्थानमा उक्ले
काठमाडौं । दशरथ रंगशालामा शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले एपीएफ क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

बिहीबारको खेलमा जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको हो । खेलमा ललितपुरे क्लब जाउलाखेलले विभागीय टोली एपीएफलाई १(० ले पराजित गरेको हो । जाउलाखेललका लागि एक मात्र गोल फोडे फोफानाले ७१ औं मिनेटमा गरेका हुन् ।

यस सिजन तेस्रो जित हात पारेको जाउलाखेल ८ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जाउलाखेलले ८ मध्ये ३ खेलमा जीत, ३ खेलमा बराबरी खेलेको थियो भने दुई खेलमा हार ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई