एपीएफ महिला टोली पाँचौं आरबीबी एनभीए च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । एपीएफको महिला टोली भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
विभागीय क्लब एपीएफको महिला टोली पाँचौं आरबीबी एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

बिहिबार भएको सेमिफाइनलमा विभागीय क्लब नेपाल पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफको महिला टोली फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा