एपीएफ पहिलो सेटमा २५–१८ पराजित



काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा विभागीय टोली एपीएफ क्लब एनभीए प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । भएको दोस्रो क्वाटरफाइनल खेलमा एपीएफले बुद्ध टोललाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

खेलमा एपीएफले बुद्धलाई पहिलो सेटमा २५–१८ पराजित गरेको एपीएफले दोस्रो सेटमा २५–१७ र २५–११ को सेटमा पराजित गरेको थियो । नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करणको महिला पुरुष दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसैगरी सर्वोत्कृष्ट महिला पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ पाउदा विधागतका उत्कृष्ट खेलाडीहरुले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोकपमा फ्रान्सको विजयी सुरुवात

काठमाडौँ । अष्ट्रियाको आत्मघाती गोलले युरो कप–२०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ

टी–२० विश्वकपमा न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा नवलपुर र स्याङ्जा विजयी

कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको

श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम