नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा प्रवेश



नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा प्रवेश गरेकी छन् । जापानकी ओसाका बुधबार बिहान भएको खेलमा साइसाइ झेङ्गलाई ६–२ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।

ओसाकाले तेस्रो चरणमा अमेरिकी किशोरी कोको गोफसँग प्रतिस्पर्धा गर्नु पर्ने सम्भावना छ । ओसाकाले चीनकी झेङ्गलाई एक घण्टा २० मिनेटको अवधिमा पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा कायमै

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको

‘गोल्डेनगेट एसइई कप’ चेस प्रतियोगिता यसै सातादेखि

  काठमाडौँ ।  हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै

ब्याटिङका लागि पिच असहज र नाइट गेम खेल्ने बानी नपर्दा समस्या भयोः कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौँ ।  आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली