म्यानचेस्टर सिटीको १-० को जीत



गएराति म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि १(० को जीत निकालेको छ ।

ब्रामल लेनमा डी ब्रुयनाको उत्कृष्ट पासलाई अर्जे्न्टिनी फरवार्ड सर्जियो अग्वेरोले समय सकिन १७ मिनेट बाँकी रहँदा गोलमा परिणत गरेपछि भ्रमणकारी सिटी जितको लायक बनेको थियो । २८ वर्षे मिडफिल्डर प्रिमियर लिगमा आफ्नै व्यक्तिगत गोल संख्यामा पनि सुधारको नजिक पुगेका छन्। दुई सिजनअघि गरेको ८ गोल उनको करियरमा अहिलेसम्मको सर्वा्धिक गोल हो। यसपाली उनले सात गोल गरिसकेका छन्।

जितपछि सिटीले २४ खेलमा ५१ अंक जोड्दै दोस्रो स्थानमा पकड बलियो बनाएको छ। तथापि २२ खेलमा ६४ अंक जोडेको शीर्ष स्थानको लिभरपुल भने उपाधि दौडमा धेरै अघि बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको