एपीएफले जावलाखेल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित



काठमाडौं । त्रिपुरेश्वरस्थित भएको खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दोस्रो दिनको पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

शनिबार पहिलो सेटमा २५–४ को सहज जित निकालेको एपीएफले दोस्रो सेटमा २५–८ र अन्तिम सेटमा २५–८ को जित निकालेको हो । अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषदलाई सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–८ को जित निकालेको आर्मीले दोस्रो सेटमा २५–२० र अन्तिम सेटमा २५–१० को जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

कास्की । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शनिबार नगदसहित

आइओसीद्वारा साउदी अरेबियामा ओलम्पिक खेलकुद आयोजना गर्ने घोषणा

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) साउदी अरेबियामा सन् २०२५ ओलम्पिक ई–स्पोर्ट्स खेलहरू आयोजना गर्न

कोशी प्रदेशलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि

  मोरङ ।  दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको

१०औँ राष्ट्रिय खेलकुदमा चार सय १९ स्पर्धाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ