एपीएफले जावलाखेल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित



काठमाडौं । त्रिपुरेश्वरस्थित भएको खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दोस्रो दिनको पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

शनिबार पहिलो सेटमा २५–४ को सहज जित निकालेको एपीएफले दोस्रो सेटमा २५–८ र अन्तिम सेटमा २५–८ को जित निकालेको हो । अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषदलाई सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–८ को जित निकालेको आर्मीले दोस्रो सेटमा २५–२० र अन्तिम सेटमा २५–१० को जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त