आर्मीको दोस्रो सेटमा २५(१६ को सहज जित



त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आरजी ग्रुपमाथि एकतर्फी जित निकाल्दै सुखद् सुरुआत गरेको छ । त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले आरबिबी एनभिए राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगितामा आरजी ग्रुपमाथि एकतर्फी जित निकाल्दै सुखद् सुरुआत गरेको हो ।

खेलमा २५(९ को नतिजामा पहिलो सेट आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेटमा २५(१६ को सहज जित निकाल्यो । आर्र्मीसामु निरीह बनेको आरजी ग्रुपले तेस्रो सेटमा पनि १० अंक पारगर्न सकेन। साविक विजेता आर्मीले तेस्रो सेट २५(९ कै नतिजामा आफ्नो पक्षमा पार्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई