क्रिकेट प्रतियोगितामा मलेसिया ११ को सान्तवना जित,सुहरिल फित्रीको ४ विकेट



इनरुवा रंगशालामा मलेसिया ११ ले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तवना जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले सान्तवना जित निकालेको हो ।

सोमबार २ सय ९९ रनको लक्ष्य पच्छाएको गण्डकी २७ दशमलव २ ओभरमा १ सय ६ रनमा अलआउट भएपछि मलेसिया विजय भएको हो । गण्डकीका लागि विपिन खत्रीले सर्वा्धिक ४२ रन बनाउँदा प्रविन ढकालले १९ रन बनाए । विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् ।

मलेसिया ११ का सुहरिल फित्रीले ४ विकेट लिए । अनवार रहमान र विजय उन्नीले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा