क्रिकेट प्रतियोगितामा मलेसिया ११ को सान्तवना जित,सुहरिल फित्रीको ४ विकेट



इनरुवा रंगशालामा मलेसिया ११ ले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तवना जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले सान्तवना जित निकालेको हो ।

सोमबार २ सय ९९ रनको लक्ष्य पच्छाएको गण्डकी २७ दशमलव २ ओभरमा १ सय ६ रनमा अलआउट भएपछि मलेसिया विजय भएको हो । गण्डकीका लागि विपिन खत्रीले सर्वा्धिक ४२ रन बनाउँदा प्रविन ढकालले १९ रन बनाए । विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् ।

मलेसिया ११ का सुहरिल फित्रीले ४ विकेट लिए । अनवार रहमान र विजय उन्नीले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपुरलाई पाँचौं सम्झना कपको स्वर्ण

काठमाडौं । एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान

सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । बलात्कारको

पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण

के हो क्यानभित्रको विवाद ?

गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको