३–२ गोलले पराजितग गर्दै एट्लेटिको फाइनलमा प्रवेश



एजेन्सी । साउदि अरेवियाको किङ अबदुल्लाह स्पोर्ट सिटीमा भएको खेलमा एट्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजितग गर्दै फाइनल प्रवेश गरेको हो ।
बिहीबार एट्लेटिकोलाई जित दिलाउन कोके, अल्भारो मोरटा र एन्जल कोरेआले एक–एक गोल गरका छन् । उता बार्सिलोनाका लागि लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एक–एक गोल फर्काए ।

त्यसपछि ८१ औँ मिनेटमा एट्लेटिकोले पेनाल्टी हान्ने अवसर पायो । मोराटाले एट्लेटिकोका लागि पेनाल्टी मार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८६ औँ मिनेटमा कोरेराले गोल गर्दै एट्लेटिकोलाई ३–२ गोलको जित दिलाउँदै फाइनलमा पुगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।