न्यु डायमण्ड क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश



काठमाडौं । नयाँबर्सपार्क्स्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा नेपाल पुलिस र न्यु डायमण्ड क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार विभागीय क्लब नेपाल पुलिस र आयोजक न्यु डायमण्ड क्लब खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

ढोरपाटन स्पोर्टसमाथि ३(० को सोझो सेटमा जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो सेट २५–१२ ले जितेको पुलिसले दोस्रो सेटमा केही सङर्घष गर्नुपर्‍यो । प्रतिस्पर्धात्मक दोस्रो सेट २७(२५ ले आफनो पक्षमा पारेको पुलिसले तेस्रो सेट २५(१० ले जितेको हो । जितसँगै सेमिफाइनलमा स्थान बनाएको पुलिसले समूह विजेताका लागि आयोजक न्यु डायमण्डसँग खेल्नेछ ।

अर्को खेलमा ढोरपाटनमाथि नै जित निकाल्दै न्यु डायमण्डले सेमिफाइनल यात्रा तय गरेको छ । डायमण्डले ढोरपाटनलाई २५(५,२५(१२ र २५(११ ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको