सागमा प्रथम स्थान हासिल गर्ने फुटबल खेलाडीलाई पुरस्कारको घोषणा गर्न गणेश थापाको माग



गणेश थापा ।

13औं दक्षिण एसियाली खेलकुदमा प्रथम स्थान हासिल गर्ने फुटबल खेलाडीहरुलाई अखिल नेपाल फुटबल सङ्घ बाट हाल सम्म पनि पुरस्कारको घोषणा भएको छैन। यथासक्य चाँडो पुरस्कारको घोषणा गर्नको निमित्त अखिल नेपाल फुटबल सङ्घको ध्यानाकर्षण गर्न चाहन्छु।

12औं दक्षिण एसियाली खेलकुदमा प्रथम स्थान हासिल गर्ने नेपाली राष्ट्रिय फुटबल टीमलाई पुरस्कार दिने क्रममा खेलाडीहरूको निमित्त तलब र भत्ता को निमित्त fixed deposit मा राखेको आठ करोड मध्येबाट तीन करोड झिकी पुरस्कार वितरण गरिएको थियो।

यसपटक पनि पुरस्कार दिने क्रममा खेलाडीहरु को निमित्त राखिएको fixed deposit बाट ननिकाली पुरस्कार वितरण गर्नेछ भन्ने आशा गरेको छु। तीन करोड निकालेको कारणले गर्दा अहिले खेलाडीहरू र Referee हरुले तलब समयमा पाइरहेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट