सर्वा्धिक गोलकर्ता खेलाडीहरु : सन्तोष साहुखल र सुमन लामा



काठमाडौं । ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको हो । सहभागी १४ क्लबले ४(४ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये २८ खेल सकिएको छ । जुन खेलमा अहिलेसम्म सर्वा्धिक गोलकर्ता खेलाडीहरु :

सन्तोष साहुखल र सुमन लामा : ३ गोल

सरोज तामाङ, विमल राना, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुए, नवयुग श्रेष्ठ, एडालेजा सोमिडे र आशिष लामा : २ गोल

योगेश गुरुङ, दीपक राई, दिनेश हेन्जन, शक्ति राई, जोर्डन ओवाना, देवेन्द्र तामाङ, जय गुरुङ, रोसन राना मगर, दिपेश आले मगर, त्रिदेव गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई, पिटर सेगुन, रेजिन सुब्बा, दर्शन गुरुङ, अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी, भोला सिलवाल, अनन्त तामाङ, उत्तम राई, रन्जन विष्ट, रुप बहादुर लामा, विजय घलान, विजय गुरुङ, अमित तामाङ, सन्तोष तामाङ र विनोद केसी : १ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश

अस्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले समुह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउदै नकआउट

फ्रान्स हारका बाबजुत नकआउट चरणमा प्रवेश

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको