मेलबर्न स्टार्सद्वारा क्रिकेटमा चौथो जित



काठमाडौं । मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा चौथो जित हात पारेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा चौथो जित हात पारेको हो ।
बिहीबार भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गरेको हो । तर सन्दीप भने आजको खेलमा प्लेइङ इलाभेनमा थिएनन् ।
१४३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १९.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो। मेलर्बनको जितमा निक लर्किन र मार्कुस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । लर्किनले ८ चौका र १ छक्का प्रहार गर्दै ४५ बलमा ६५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश

अस्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले समुह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउदै नकआउट

फ्रान्स हारका बाबजुत नकआउट चरणमा प्रवेश

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको