सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजय



जाजरकोट । खलंगाको थाप्लेचौर खेल मैदानमा खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । रमाइलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको हो ।

सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको छ । वेस्ट अफ फाईभमा खेलाइएको फाइनल खेलमा ३(१ ले सुर्खेतले जित निकालेको हो। २५(१७, २५(१७, १९(२५ र २५(१८ को सेटमा एपीएफ पराजित भएको आयोजकले जनाएको छ । जितसँगै सुर्खेतले एक लाख पचास हजार रुपैयाँ, द्धितिय भएको एपीएफले नगद एक लाख हात पारेको छ। भलिबल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैयाँमा चित बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्रिकेट खेलाडीको पारिश्रमिक बृद्धि

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ

विश्व आइस हक्की संघको वैठकमा भाग लिन अध्यक्ष पाठक फिनल्यान्ड प्रस्थान

काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय