सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजय



जाजरकोट । खलंगाको थाप्लेचौर खेल मैदानमा खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । रमाइलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको हो ।

सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको छ । वेस्ट अफ फाईभमा खेलाइएको फाइनल खेलमा ३(१ ले सुर्खेतले जित निकालेको हो। २५(१७, २५(१७, १९(२५ र २५(१८ को सेटमा एपीएफ पराजित भएको आयोजकले जनाएको छ । जितसँगै सुर्खेतले एक लाख पचास हजार रुपैयाँ, द्धितिय भएको एपीएफले नगद एक लाख हात पारेको छ। भलिबल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैयाँमा चित बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त