ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर उत्कृष्ट खेलाडी घोषित



काठमाडौं । ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर उत्कृष्ट खेलाडी घोषित भएका छन् । ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडी भारात्तोलनका सागर भण्डारी भए । उनले सुदूरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ वर्षपछि स्वर्ण पदक दिलाएका थिए । स्पेसल अवार्ड कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरियो ।

३ वर्षे कार्यकालमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेसल अवार्डबाट सम्मान गरिएको हो । लाइफ टाइम एचिभमेन्ट अवार्ड श्यामसुन्दर शर्मालाई प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले