नेपाल एसियन करातेमा आधा दर्जनभन्दा बढी स्वर्णपदक हात पार्न सफल



जनकपुर । भारतको गुजरातमा भइरहेका कराँते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । एसियन कराँते च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको हो ।

अनमोल शिवाकोटी ,भुवन कट्टेल, एमडी अमन, किशोर कोइराला, महेश यादव र विवेक थापाले स्वर्णपदक हात पार्न महत्वपूर्ण योगदान दिएका थिए । यस्तै, कातामा भुवन कट्टेल, महेश यादव, एमडी अमन र विवेक थापाले दोहोरो स्वर्णपदक हात पारेको थियो ।

एसियन करातेम कुमुतेतर्फ आधा दर्जनभन्दा बढी स्वर्णपदक हात पार्न सफल भएका छन् । कातामा ४ जना नेपाली खेलाडीले दोहोरो स्वर्णपदक हात पारेका छन् । नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको सो प्रतियोगिताका रेफ्री कमिस्नर तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

  बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा गण्डकी प्रदेशका

भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई

पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु