नेपाल एसियन करातेमा आधा दर्जनभन्दा बढी स्वर्णपदक हात पार्न सफल



जनकपुर । भारतको गुजरातमा भइरहेका कराँते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । एसियन कराँते च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको हो ।

अनमोल शिवाकोटी ,भुवन कट्टेल, एमडी अमन, किशोर कोइराला, महेश यादव र विवेक थापाले स्वर्णपदक हात पार्न महत्वपूर्ण योगदान दिएका थिए । यस्तै, कातामा भुवन कट्टेल, महेश यादव, एमडी अमन र विवेक थापाले दोहोरो स्वर्णपदक हात पारेको थियो ।

एसियन करातेम कुमुतेतर्फ आधा दर्जनभन्दा बढी स्वर्णपदक हात पार्न सफल भएका छन् । कातामा ४ जना नेपाली खेलाडीले दोहोरो स्वर्णपदक हात पारेका छन् । नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको सो प्रतियोगिताका रेफ्री कमिस्नर तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ