नेपाल पुलिस क्लबलद्वारा पहिलो जित



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सरस्वती युथ क्लबविरुद्ध नेपाल पुलिस क्लब २(० गोलले विजयी भएको छ । नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो ।

खेलमा पुलिसका लागि सुमन लामाले ४६ औं मिनेटमा र भोला सिलवालले ७९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुदेखि आक्रामक खेलेको पुलिसका लागि ४६ औं मिनेटमा सुमन लामाले रवि पासवानको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । जारी लिगमा पुलिसको यो पहिलो गोल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत बुधबार भएको पहिलो खेलमा

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार

साफ यु–१९ महिला टोलीको विदाई

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागी हुने

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट