नेपाल पुलिस क्लबलद्वारा पहिलो जित



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सरस्वती युथ क्लबविरुद्ध नेपाल पुलिस क्लब २(० गोलले विजयी भएको छ । नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो ।

खेलमा पुलिसका लागि सुमन लामाले ४६ औं मिनेटमा र भोला सिलवालले ७९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुदेखि आक्रामक खेलेको पुलिसका लागि ४६ औं मिनेटमा सुमन लामाले रवि पासवानको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । जारी लिगमा पुलिसको यो पहिलो गोल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त