साविक विजेता मनाङ मर्स्याङ्दीद्वारा लगातार तेस्रो जित



सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले जित हात पारेको छ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार तेस्रो खेलमा जित हात पारेको हो । बिहीबार १० खेलाडीमा सीमित मनाङले भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १(० ले पराजित गरेको हो।

मनाङको जितमा जगजित श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको२५ मिनेटमा रिबाउन्डमा गोल गरेका थिए। मनाङका भिदाल लुइसको प्रहारलाई ब्रिगेडका गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा जगजितले गोल गरेका थिए। जितसँगै मनाङ ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ

अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको

पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ