एनआरटीको ए डिभिजन लिगमा पहिलो जित,च्यासल १० खेलाडीमा सिमीत



काठमाडौं – दशरथ रंगशालामा एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । दर्शन गुरुङ र विदेशी खेलाडी जुनियर अनगुइने निकेनगुवाको गोलमा न्यू रोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो । जीतसँगै एनआरटीले लिगको अंक तालिकामा स्पष्ट ३ अंक जोडेको छ । बुधबार च्यासल युथ क्लबलाई २(१ गोलले पराजित गर्दै एनआरटीले अंक तालिकामा खाता खोलेको हो ।

खेलको ७२ औं मिनेटमा एनआरटीका जोर्डन जेआरले च्यासलका सञ्जय राजबागलाई लडाएपछि दुई पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । एनआरटीले ३ खेलमा ४ अंक बनाउँदा पराजित च्यासलको पनि ४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ