अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई



काठमाडौं । भद्रकालीस्थित आर्मीको मुख्यालय मैदानमा भएको खेलमा प्रधानसेनापति महिला अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई दुई(शून्यले हराउँदै एपीएफले उपाधि उचालेको हो ।

एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक(एक गोल गरे । एपीएफका लागि रेखा पौडेलले दोस्रो गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको