अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई



काठमाडौं । भद्रकालीस्थित आर्मीको मुख्यालय मैदानमा भएको खेलमा प्रधानसेनापति महिला अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई दुई(शून्यले हराउँदै एपीएफले उपाधि उचालेको हो ।

एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक(एक गोल गरे । एपीएफका लागि रेखा पौडेलले दोस्रो गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको