अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई



काठमाडौं । भद्रकालीस्थित आर्मीको मुख्यालय मैदानमा भएको खेलमा प्रधानसेनापति महिला अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई दुई(शून्यले हराउँदै एपीएफले उपाधि उचालेको हो ।

एपीएफको जितमा सरु लिम्बू र रेखा पौडेलले एक(एक गोल गरे । एपीएफका लागि रेखा पौडेलले दोस्रो गोल गरिन । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पाएको छ दोस्रो भएको आर्मीले एक लाख ५० हजारमा चित्त बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।