थ्री स्टारले नेपाल पुलिसलाई १ / ० ले पराजित



काठमाडौं । दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पार्न सफल भएको छ । सुशील राईको एक मात्र गोल मद्दतमा ललितपुरको थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो । सोमबार ा थ्री स्टारले नेपाल पुलिसलाई १(० ले पराजित गरेको हो ।
८४ औं मिनेटमा सुशन श्रेष्ठको पासमा सुशील राईले गोल गर्दै पाटनको क्लब थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि गोल हुन सकेन र थ्री स्टार विजयी भयो ।
जितपछि थ्री स्टारले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिसको १ अंक मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।