जापानी टोली ४–० ले विजयी



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा २२ वर्षमुनिका खेलाडीहरु सम्मिलित जापानी टोली ४–० ले विजयी भएको छ ।नेपाली ‘नीलो’ फुटबल टोली जापानको जेएफएल टोलीसित पराजित भएको हो ।

जादूमयी शैलीमा गोल गर्नेक्रममा मासाहिको सुगिताले दुई तथा सुनामाता र दोसिकी सासाकीले एकरएक गोल गरे । खेलमा जापानी खेलाडीहरुले कलात्मक शैलीले गोल गरेका थिए । दशरथ रंगशालामा वर्षाले गर्दा केही स्थान हिलाम्मे भएको थियो । शनिबारदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने भएकाले पनि नेपाली क्लबमा आवद्ध खेलाडीहरु बचेर खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा 

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।