कुस्तीमा भारतलाई चार स्वर्ण



जनकपुरधाम । दक्षिण एशियाली खेलकुद (साग)प्रतियोगिता अन्तर्गत जनकपुरधाममा शुक्रबार रेसलिङ्ग (कुस्ती) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका छन् ।

शुक्रबार भएका चारवटा खेल मध्ये भारत ४ स्वर्ण, श्रीलंका ३ रजत १ कास्य र नेपालले १ रजत ३ कास्य जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त