१३औँ सागः नेपालको स्वर्ण पदकको संख्या २५ पुग्यो



तेह्रौँ दक्षिण दशियाली खेलकुदको तेस्रो दिन बुधवार नेपाली खेलाडीले थप स्वर्ण पदक जितेका छन्। दोस्रो दिनसम्म नेपालले २३ स्वर्णसहित कुल ४४ वटा पदक जितेको थियो।

दीपक हमालले उसुमा र अनुपमा मगरले करातेमा एक-एकवटा स्वर्ण पदक जितेकपछि नेपालले अहिले सम्म पाएको स्वर्ण पदकको सङ्ख्या २५ पुगेको छ।

अहिलेसम्म नेपाल पदकतालिकाको शीर्ष स्थानमा छ। हमालले उसुको पुरुष नान क्वानमा भारतका साजन लामालाई पराजित गरेका थिए। पाकिस्तानका मोहम्मद दाउदले काश्य पदक जिते।

मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमसीसी बोर्डद्वारा नेपाललाई ६ अर्ब ८० करोड अनुदान थप

वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ६ अर्ब ८० करोड

दलगत ट्रेड युनियन खारेज गर्नैपर्छ

सुमना श्रेष्ठ । राजनीतिक पार्टीहरूले आफूले सम्हाल्नै नसक्ने भस्मासुर निर्माण गरेका छन् र

मुगुमा भूकम्प

काठमाडौं । मुगुमा भूकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा

१९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य