सागमा उसु तर्फ २ स्वर्ण थपेर नेपालको स्वर्ण संख्या १९



कठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले उसु तर्फ २ स्वर्ण थपेर स्वर्ण संख्या १९ पु¥याएको छ । सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ ÷ ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो । मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।

महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् । त्यस्तै नेपालले मंगलबार कराँतेमा स्वर्ण थप गरेको छ । नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त