आयशा शाक्यद्वारा स्वर्ण पदक जितन सफल



१३ औँ ‘साग’अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । सोमवार २९ वर्षभन्दा माथिको महिला उमेर समुहमा शाक्यले ७.९४० अंक प्राप्त गरी स्वर्ण जितेकी हुन् । यसअघि बंगलादेशमा सम्पन्न ११औँ सागमा शाक्यले पहिलो स्वर्ण पदक जितेकी थिइन् ।

सागमा जितेको यो शाक्यको दोश्रो स्वर्ण पदक हो । भारतको सिलोङमा सम्पन्न १२औँ सागमा पनि आयशाले रजत पदक जितेकी थिइन् । त्यस्तै उनले दोहाको कतारमा सम्पन्न एसियाडमा काश्य पदक जितन सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित