महिलातर्फ कराँतेमा चञ्चला दनुवार रजत पदक जित्न सफल



काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो रजत पदक दिलाकी छिन् । व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । दनुवारले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।

तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पारिन । पाकिस्तानले स्वर्ण पदक जित्दा श्रीलंकाले कास्य पदक चित बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनद्वारा जनकपुर पराजित, जितसँगै चितवन प्लेअफमा पुग्ने सम्भावना बलियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले

कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर

एनपीएलमा काठमान्डूले पोखरालाई ६ विकेटले हरायो

  काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा

एनपीएलमा पोखराले काठमाडौँलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १३९ रनको