महिलातर्फ कराँतेमा चञ्चला दनुवार रजत पदक जित्न सफल



काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो रजत पदक दिलाकी छिन् । व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । दनुवारले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।

तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पारिन । पाकिस्तानले स्वर्ण पदक जित्दा श्रीलंकाले कास्य पदक चित बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ हुने

भैरहवा । शनिबार भैरहवामा इण्डो–नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ

खप्तड गोल्डकपमा खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गत बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी