१३ औं दक्षिण एसियाली खेलकुद सागको भव्य तयारी



ललितपुर । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा १३ औं दक्षिण एसियाली खेलकुद सागको भव्य तयारी भएको छ । तयारी स्वरुप एन्फा कम्प्लेक्सको मूल गेटमा ठूला होडिङबोर्ड राखेर चिटिक्क पारिएको छ । त्यहाँका प्रत्येक विजुलीका पोल र फलामे बारमा सागमा समावेश गरिएका खेल सम्वन्धी रङ्गीचङ्गी होडिङबोर्ड राखिएको छ ।


ललितपुरमा सागका नौ खेल हुनेछन् । त्यसमध्ये चार वटा खेल सातदोबाटोको खेलपरिसरमा हुने अन्तर्राष्ट्रय खेलकुद परिसरका निमित प्रमुख रामचन्द्र कार्कीले जानकारी दिएका छन् । त्यहाँ स्वीमिङ, बक्सिङ, कराते र शुटिङलगायतका खेलहरु हुने उनले वताए । स्वीमिङ खेल मंसिर २० गतेबाट सुरु हुने भएकोले खेलाडीहरु आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले