१३ औं दक्षिण एसियाली खेलकुद सागको भव्य तयारी



ललितपुर । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा १३ औं दक्षिण एसियाली खेलकुद सागको भव्य तयारी भएको छ । तयारी स्वरुप एन्फा कम्प्लेक्सको मूल गेटमा ठूला होडिङबोर्ड राखेर चिटिक्क पारिएको छ । त्यहाँका प्रत्येक विजुलीका पोल र फलामे बारमा सागमा समावेश गरिएका खेल सम्वन्धी रङ्गीचङ्गी होडिङबोर्ड राखिएको छ ।


ललितपुरमा सागका नौ खेल हुनेछन् । त्यसमध्ये चार वटा खेल सातदोबाटोको खेलपरिसरमा हुने अन्तर्राष्ट्रय खेलकुद परिसरका निमित प्रमुख रामचन्द्र कार्कीले जानकारी दिएका छन् । त्यहाँ स्वीमिङ, बक्सिङ, कराते र शुटिङलगायतका खेलहरु हुने उनले वताए । स्वीमिङ खेल मंसिर २० गतेबाट सुरु हुने भएकोले खेलाडीहरु आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा कुन खेलाडीले जिते कुन अवार्ड ?

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि

दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द