सात राष्ट्रका खेलाडी आउने क्रम सुरू



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त सहभागी हुने सात राष्ट्रका खेलाडी आउने क्रम सुरू भएको छ । औपचारिक रुपमा सागको उद्घाटन १५ गते आइतबार हुने भए पनि भलिबलसँगै केही खेल अगावै सुरु हुँदैछन् । जसका लागि सहभागी हुने सात राष्ट्रका खेलाडी आउने क्रम सुरू भएको हो ।

जसमध्ये भलिबलका लागि बंगलादेश, श्रीलंका र माल्दिभ्सको टोली आइपुगेको छ । अन्य खेलका खेलाडी अभ्यस्त हुन केहीदिन अगाडी नै काठमाडौं आइपुगेका छन् । स्विमिङका खेलाडी आइसकेका छन् भने एथ्लेटिक्कका खेलाडी पनि आइरहेका छन् । यसैबीच सागको चहलपहल बढ्दो छ । दशरथ रंगशाला सजाउने काम चलिरहेको छ भने चोक(चोकमा सागका ठुल–ठुला ब्यानर र पोस्टर टाँसिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको