सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बेच्ने निर्णयमा सहमत हुन सकिँदैनः गणेश थापा



काठमाडौंमा आयोजना हुन लागेको सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बेच्ने निर्णय राम्रो हो। तर nepali मिडियाहरुलाई राखेका शर्तहरुमा कुनै पनि हालतमा सहमत हुन सकिँदैन।

जुन किसिमका शर्तहरु राखिएका छन् त्यसमा सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने देखिन्छ। आफ्नै देशमा हुन लागेको प्रतियोगितामा यस किसिमबाट nepali मिडियाहरुलाई अलग राखेर प्रतियोगिता सञ्चालन सफल हुन सक्दैन भने आम नेपालीहरुले यस प्रतियोगिताका खबरहरु राम्रोसँग हेर्न पाउनेछैनन्।

त्यसकारण प्रसारण बेच्ने कुरा पनि होस् तथानेपाली मिडियाहरुले पनि सजिलैसँग समाचारहरु लेख्ने वातावरण हुनुपर्दछ भन्ने मेरो सुझाब र सल्लाह हो।

गणेश थापा,
पूर्वअध्यक्ष एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

अहिलेको राजनीति द्वन्द्व सत्ताको खेल हो

-डा. युवराज संग्रौला । क्रान्ति भनेको उन्नयन हो । उन्नयन का दुईवटा गुण

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण