सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बेच्ने निर्णयमा सहमत हुन सकिँदैनः गणेश थापा



काठमाडौंमा आयोजना हुन लागेको सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई बेच्ने निर्णय राम्रो हो। तर nepali मिडियाहरुलाई राखेका शर्तहरुमा कुनै पनि हालतमा सहमत हुन सकिँदैन।

जुन किसिमका शर्तहरु राखिएका छन् त्यसमा सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने देखिन्छ। आफ्नै देशमा हुन लागेको प्रतियोगितामा यस किसिमबाट nepali मिडियाहरुलाई अलग राखेर प्रतियोगिता सञ्चालन सफल हुन सक्दैन भने आम नेपालीहरुले यस प्रतियोगिताका खबरहरु राम्रोसँग हेर्न पाउनेछैनन्।

त्यसकारण प्रसारण बेच्ने कुरा पनि होस् तथानेपाली मिडियाहरुले पनि सजिलैसँग समाचारहरु लेख्ने वातावरण हुनुपर्दछ भन्ने मेरो सुझाब र सल्लाह हो।

गणेश थापा,
पूर्वअध्यक्ष एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

एनपीएलमा कुन खेलाडीले जिते कुन अवार्ड ?

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि

दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान