पारसले टि–१० लिग खेल्ने, १० हजार डलरमा अनुबन्ध



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो ।

पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि नेपाली टोलीबाट सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन् । पारस ड्राफ्टअघि नै आबुधाबीमा आवद्द भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका