नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द विजयी



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । उपाध्यक्षमा मिङ्मा डन्डु शेर्पालाई पराजित गर्दै राजुबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् । उनले विनोदकुमार मैनालीलाई पराजित गरेका हुन् । कोषाध्यक्षमा रोशन कुमार सिंह विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रुप दिँदै सरकार

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्स फोर्स–एफएटिएफ)को खैरो

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली